शुक्रबार, माघ २५ गते २०८१    
शुक्रबार, माघ २५ २०८१
images
images

ब्याजदरको विवरण बुझाउन बैंकहरूलाई राष्ट्र बैंकको निर्देशन

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ६ २०७८
images
images
ब्याजदरको विवरण बुझाउन बैंकहरूलाई राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग पछिल्लो २ महिनाभित्र प्रकाशित ब्याजदरको विवरण पेश गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले विहीबारभित्र विवरण पठाउन निर्देशन दिएको हो। केन्द्रीय बैंकले सोमबारसम्मको विवरण पठाउन भनेको हो। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग पछिल्लो २ महिनाभित्र प्रकाशित ब्याजदरको विवरण पेश गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले विहीबारभित्र विवरण पठाउन निर्देशन दिएको हो।

images
images
images

केन्द्रीय बैंकले सोमबारसम्मको विवरण पठाउन भनेको हो। 

images
images

राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा पठाएको पत्रमा ‘विगत केही समययता वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर निर्धारण, प्रिमियम निर्धारण, ब्याजदरको सूचाना प्रकाशन तथा संस्थागत निक्षेपको ब्याजदर निर्धारण जस्तामा विषयमा यस बैंकबाट बैंक तथा वित्तिय संस्थाहरुलाई जारी भएको एकीकृत निर्देशन २०७७ को निर्देशन १५ को पालना नभएको भन्दै गुनासो आएको छ। यस सम्बन्धमा उल्लेखित निर्देशन पालनाको यथार्थ अवस्थाको विष्लेषण गरी सोको सम्बन्धमा भएका सबै विवरण असोज ७ गते भित्र उपलब्ध गराउनु होला।’

images
images
images

वाणिज्य बैंकहरुले पछिल्लो समय ब्याजदर बढाएपछि राष्ट्र बैंकले यस्तो निर्देशन गरेको हो।


प्रकाशित : बुधबार, असोज ६ २०७८१४:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend