शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

भरतपुर महानगरमा एमाले उम्मेदवार विजय सुवेदीको निरन्तर अग्रता

सोमबार, जेठ २ २०७९
भरतपुर महानगरमा एमाले उम्मेदवार विजय सुवेदीको निरन्तर अग्रता

१४ हजार ३० मत गणना गर्दा सुवेदीले ४७५७ मत पाएका छन् भने सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले ४७०३ मत पाएकी छन्।

काठमाडौं-भरतपुर महानगरमा एमाले उम्मेदवार विजय सुवेदीले अग्रता कायम राखेका छन्।

भरतपुर महानगरमा १४ हजार बढी मत गनणा गर्दा नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले अग्रता कायम राखेका छन्। 

१४ हजार ३० मत गणना गर्दा सुवेदीले ४७५७ मत पाएका छन् भने सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले ४७०३ मत पाएकी छन्।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २१३१ मत पाएका छन्। उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५५९५ मत पाएका छन् भने राप्रपाकी हिमला गुरूङले ३७८९ मत पाएकी छन्। 

प्रकाशित : सोमबार, जेठ २ २०७९११:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend