शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

काठमाडाैं महानगरमा केशव र सिर्जनाको भन्दा बालेन एक्लैको मत बढी

आइतबार, जेठ १ २०७९
काठमाडाैं महानगरमा केशव र सिर्जनाको भन्दा बालेन एक्लैको मत बढी

पछिल्लो मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उमेद्वार बालेन शाहले ३५ सय ३२ मत ल्याएका छन्।  

काठमाडौं- काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। अहिले १, २, ३, ४, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ।

पछिल्लो मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उमेद्वार बालेन शाहले ३५ सय ३२ मत ल्याएका छन्।  

बालेनले ल्याएको मत मेयर पदमका अन्य दुई उमेद्वार केशव स्थापित र सिर्जना सिंहको भन्दा बढी हो। केशवले १ हजार ८ सय ५६ र सिर्जनाले १ हजार ६ सय ६८ मत पाएकी छिन्। २ जना उमेद्वारले ल्याएको मत ३ हजार ५ सय २४ हो। २ जनाले ल्याउको मतभन्दा बालेनले ल्याएको मत ८ बढी हो। 

प्रकाशित : आइतबार, जेठ १ २०७९११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend