शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

थापाथलीको सुकुम्बासी बस्ती खाली, ६ परिवारलाई दशरथ रंगशालामा सारियो

शनिबार, वैशाख १२ २०८३
थापाथलीको सुकुम्बासी बस्ती खाली, ६ परिवारलाई दशरथ रंगशालामा सारियो

काठमाडौं- थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली भएको छ।

यहाँबाट आफू घरवारविहीन भएको बताउने ६ परिवारका सदस्यलाई दशरथ रंगशालामा लगिएको छ।

बस्तीका टहरा हटाउनुअघि आफै स्थानान्तरण भएर जान चाहनेलाई महानगर प्रहरी बल र नेपाल प्रहरीले गन्तव्यमा पुग्न मानवीय र सवारीसाधन तथा व्यवस्थापकीय सहयोग गरेका थिए।

 
sukumbasi (1).jpg
 
sukumbasi (1).jpeg
 
sukumbasi (3).jpeg
 
sukumbasi (2).jpeg


प्रकाशित : शनिबार, वैशाख १२ २०८३१३:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend