काठमाडौं- सरकारले संघीय निजामती ऐनको मस्यौदा तयार पारेको छ। संघीय निजामती सेवाको विशेषज्ञ तथा कार्यकारी पदमा सिधै नियुक्ति गर्नसक्ने व्यवस्थासहितको मस्यौदा तयार पारेको हो।
मस्यौदामा आरक्षणको सुविधा एउटा व्यक्तिले राजपत्रांकित र अनङ्कितमा एकपटमात्र पाउने प्रस्ताव गरिएको छ।
त्यस्तै एउटै कार्यालयको एकै पद र समान जिम्मेवारीमा बढीमा चार वर्षभन्दा बढी कुनै कर्मचारी नहरने आर्थिक वर्षमा ३० प्रतिशतभन्दा धेरै अन्तरमन्त्रालय सरुवा गर्न नपाइनेलगायतका व्यवस्था मस्यौदामा समेटिएको छ।
कर्मचारीको विशिष्ट योग्यताअनुसारको जिम्मेवारी दिइनेलगायतका प्रस्ताव छन्।
यस्ता छन् नयाँ व्यवस्था -