शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख ९ २०८३
गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने

गृहमन्त्री सुधन गुरुङले आज पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको कार्यभार प्रधानमन्त्री बालेन्द्र शाहले सम्हाल्ने भएका छन्।

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आज पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको कार्यभार प्रधानमन्त्री बालेन्द्र शाहले सम्हाल्ने भएका छन्।

प्रधानमन्त्रीकी अनुसन्धान तथा प्रेसविज्ञ दीपा दाहालले गृहमन्त्री गुरुङले आज प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएको जानकारी दिँदै तत्काल अर्काे गृहमन्त्री नियुक्त नहुने र सो मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने बताइन्।


प्रकाशित : बुधबार, वैशाख ९ २०८३१७:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend