सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

राष्ट्रिय प्रतिबद्धताको मस्यौदा तयार पार्‍यो सरकारले, सुझाव माग

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १ २०८३
राष्ट्रिय प्रतिबद्धताको मस्यौदा तयार पार्‍यो सरकारले, सुझाव माग

यसमा बैशाख १० गतेसम्म सुझाव दिन सरकारले आव्हान गरेको छ।

काठमाडौं- फागुन २१ को निर्वाचनबाट राष्ट्रिय दलको मान्यता भएका राजनीतिक दलहरूले चुनावअघि ल्याएको घोषणापत्रलाई समेटेर राष्ट्रिय प्रतिबद्वतताको मस्यौदा तयार पारेको छ 

यसअघि शासकीय सूधार सम्बन्धीको एक सय कार्यसूचीमा उल्लेख भएको यो घोषणा अुनसार सरकारले राष्ट्रिय प्रतिबद्धतताको मस्यौदा तयार पारेको हो 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तयार पारेको उक्त मस्यौदामा सरकारले पाँच वर्षसम्म कुन नीतिमा रहेर कस्ता कार्यक्रम सञ्चालन गर्ने भनेर उल्लेख गरिएको छ। 

आवश्यकताक आधारमा नीति तथा कार्यक्रम बजेटमा समेट्दै जाने उल्लेख गरिएको छ। 

यसमा बैशाख १० गतेसम्म सुझाव दिन सरकारले आव्हान गरेको छ। 


प्रकाशित : मंगलबार, वैशाख १ २०८३१६:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend