शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

विराटनगरका दुईवटा मनिचेन्जर कम्पनीको लाइसेन्स खारेज

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २० २०८२
विराटनगरका दुईवटा मनिचेन्जर कम्पनीको लाइसेन्स खारेज

नेपाल राष्ट्र बैंकले विराटनगर महानगरपालिका वडा नं १५ मोरङमा रहेकाे अमृत लक्ष्मी मनि चेन्जर प्राली र सुपर फाइन मनि चेन्जर प्रालीको लाइसेन्स खारेज गरेको हो । तोकिएको समयमा नवीकरण नगरेको भन्दै राष्ट्र बैंकले इजाजतपत्र रद्द गरेको छ।

काठमाडाैं- दुईवटा मनिचेन्जर कम्पनीको लाइसेन्स खारेज भएको छ । 

नेपाल राष्ट्र बैंकले विराटनगर महानगरपालिका वडा नं १५ मोरङमा रहेकाे अमृत लक्ष्मी मनि चेन्जर प्राली र सुपर फाइन मनि चेन्जर प्रालीको लाइसेन्स खारेज गरेको हो । तोकिएको समयमा नवीकरण नगरेको भन्दै राष्ट्र बैंकले इजाजतपत्र रद्द गरेको छ। 

मनिचेन्जरहरुले मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गर्नुपर्ने व्यवस्था छ। तर, सो व्यवस्थालाई कम्पनीहरुलेउल्लघंन गरेपछि राष्ट्र बैंकले बैंकले इजाजतपत्र रद्द गरेको हो।

morang.PNG

प्रकाशित : शुक्रबार, चैत २० २०८२१५:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend