शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

गुल्मी २ मा गोविन्द पन्थी विजयी, एमालेका गोकर्ण विष्ट ४९६ मतले पराजित

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन २३ २०८२
गुल्मी २ मा गोविन्द पन्थी विजयी, एमालेका गोकर्ण विष्ट ४९६ मतले पराजित

काठमाडौं- गुल्मी २ बाट रास्वपाका गोविन्द पन्थी निर्वाचित भएका छन्। पन्थीले १६ हजार ८७८ मत ल्याएर विजयी भएका हुन्। 

गल्मी दुईमा यसअघि गोकर्ण विष्टले जितेका थिए। २०७०, २०७४ र २०७९ मा गुल्मी २ बाट निर्वाचित भएका विष्ट पन्थीसँग ४९६ मतले पराजित भएका हुन्। 

 

सो क्षेत्रमा कांग्रर्सका भुवनप्रसाद श्रेष्ठले १४ हजार ४०५ ल्याएका छन्। 

 

 


प्रकाशित : शनिबार, फागुन २३ २०८२११:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend