आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

हिमपातले हुम्लाको जनजीवन कष्टकर

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, माघ १० २०८२
हिमपातले हुम्लाको जनजीवन कष्टकर

गत भदौदेखि वर्षात् नभएको हुम्लामा वर्षा भएसँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको हो। निकै लामो सम हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थालेपछि खुसी भएका छन्।

हुम्ला- हुम्लामा हिमपात भएको भएको छ। गत भदौदेखि वर्षात् नभएको हुम्लामा वर्षा भएसँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको हो। निकै लामो सम हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थालेपछि खुसी भएका छन्।

हुम्लाको तल्लो क्षेत्रमा भने वर्षा भइरहेको छ। जिल्लाको तल्लो क्षेत्रमा धैरै पानी वरपरे पश्चात् हिमपात हुने गर्दछ भने माथिल्लो हुम्ला सिमकोट नाम्खालगायतका क्षेत्रमा अहिले हिमपात भइरहेको छ।

हिमपातले जनजिवन कष्टकर बनेको छ। हिमपात भएसँगै नाम्खा गाउँपालिका र उक्त गाउपालिका हुँदै हिल्सा जाने बाटो पूर्णरुपमा बन्द भएको छ। रासस


प्रकाशित : शनिबार, माघ १० २०८२११:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend