सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ ६ २०८२
शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् पुनले राजीनामा दिएको जानकारी दिएका हुन्।

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन्।

अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत पुनले राजीनामा दिएको जानकारी दिएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, 'महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो।'


प्रकाशित : मंगलबार, माघ ६ २०८२१०:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend