शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सिद्धार्थ बैंकले पायो अग्राधिकार सेयर निष्कासनको अनुमति

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २१ २०८२
सिद्धार्थ बैंकले पायो अग्राधिकार सेयर निष्कासनको अनुमति

सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।

काठमाडौं- नेपाल धितोपत्र बोर्डले सिद्धार्थ बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्न अनुमति दिएको छ। 

बोर्डले ८.२५ प्रतिशत प्रतिफल पाउने साढे ३ करोड कित्ता एसबीएल ८.२५ अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न सोमबार अनुमति दिएको हो।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। 

प्रकाशित : सोमबार, पुस २१ २०८२१८:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend