शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

धितोपत्र बोर्डले दियाे एनएमबी अविमोच्य अग्राधिकार सेयर जारी गर्ने अनुमति

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस ९ २०८२
धितोपत्र बोर्डले  दियाे एनएमबी अविमोच्य अग्राधिकार सेयर जारी गर्ने अनुमति

८‍‍‍.२५ प्रतिशत लाभांश दर रहेको उक्त अग्राधिकार सेयर जारी गर्नका लागि बोर्डले आज अनुमति दिएको हो।

काठमाडाैं- नेपाल धितोपत्र बोर्डले एनएमबी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्नका लागि अनुमति पाएको छ।

८‍‍‍.२५ प्रतिशत लाभांश दर रहेको उक्त अग्राधिकार सेयर जारी गर्नका लागि बोर्डले आज अनुमति दिएको हो। 

अग्राधिकार सेरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ। यो अग्राधिकार सेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।  

प्रकाशित : बुधबार, पुस ९ २०८२१७:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend