शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

रिलायबल नेपाल लाइफले १२ प्रतिशत लाभांश वितरण गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस ६ २०८२
रिलायबल नेपाल लाइफले १२ प्रतिशत लाभांश वितरण गर्ने

कम्पनीले ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हो।

काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ।

कम्पनीले ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हो।

पुस ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित : आइतबार, पुस ६ २०८२१०:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend