शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सगरमाथा लुम्बिनी इन्स्योरेन्सकाे १५ प्रतिशत नगद लाभांश घोषणा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ४ २०८२
सगरमाथा लुम्बिनी इन्स्योरेन्सकाे १५ प्रतिशत नगद लाभांश घोषणा

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।

काठमाडाै‌ं- सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हो।

इन्स्योरेन्सको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित : शुक्रबार, पुस ४ २०८२१०:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend