शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रभु महालक्ष्मी लाइफको लाभांश घोषणा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस ३ २०८२
प्रभु महालक्ष्मी लाइफको लाभांश घोषणा

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।

काठमाडाैं- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड लाभांश घोषणा गरेको छ। 

कम्पनीले ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

इन्स्योरेन्सको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले  हाल कायम चुक्ता पुँजीको ८.४२१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने ४.४२१ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।

 


प्रकाशित : बिहीबार , पुस ३ २०८२१२:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend