शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

छिमेक लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस १ २०८२
छिमेक लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा

कम्पनीकाे मंसिर २९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लघुवित्तले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

काठमाडौं- छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड ले लाभांश घोषणा गरेको छ।

कम्कपनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

कम्पनीकाे मंसिर २९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लघुवित्तले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

जसमध्ये १२.५ प्रतिशत बोनस सेयर रहेको छ भने सोको कर प्रयोजनार्थसहित १२.५० प्रतिशत नगद लाभांश रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेश्चिात सो दरमा लाभांश वितरण गरिनेछ।

प्रकाशित : मंगलबार, पुस १ २०८२१०:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend