शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

आईएमई लाइफको १०.५२ प्रतिशत लाभांश घोषणा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २६ २०८२
आईएमई लाइफको १०.५२ प्रतिशत लाभांश घोषणा

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १०.५२ प्रतिशत अर्थात ५२ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने भएको  हो।

काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १०.५२ प्रतिशत अर्थात ५२ करोड ६३ लाख १५ हजार रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने भएको  हो।

आईएमई लाइफको मंसिर २५ गते बिहीबार बसेको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।


प्रकाशित : शुक्रबार, मंसिर २६ २०८२११:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend