काठमाडौं-कुथेली बुखरी स्मल हाइड्रोपावर पावर कम्पनीले लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम रहेको चुक्तापुँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीको मंसिर २५ गते बसेको सञ्चाल समितिको बैठकले गत आर्थिक वर्षको को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्रै सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।