शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २५ प्रतिशत नगद लाभांश घोषण

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २६ २०८२
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २५ प्रतिशत नगद लाभांश घोषण

कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँको २५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो।

काठमाडौं- सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।

कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँको २५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो।

यो निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीहरूमा वितरण गरिने छ।

प्रकाशित : शुक्रबार, मंसिर २६ २०८२१०:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend