शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो २१‍ प्रतिशत लाभांश

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २५ २०८२
नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो २१‍ प्रतिशत लाभांश

कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरूका लागि २१‍.०५ प्रतिशत लाभांश घोषणा गरेको हो।

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। 

कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरूका लागि २१‍.०५ प्रतिशत लाभांश घोषणा गरेको हो।

कम्पनीले १ अर्ब ९० करोड ७ लाख ९२ हजार २५५ रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसअनुसार संस्थाले सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

प्रकाशित : बिहीबार , मंसिर २५ २०८२११:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend