शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

फर्स्ट माइक्रोफाइनान्सको ६.५ प्रतिशत नगद लाभांश घोषणा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २५ २०८२
फर्स्ट माइक्रोफाइनान्सको ६.५ प्रतिशत नगद लाभांश घोषणा

कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांश घोषणा गरेको हो।

काठमाडाै‌ं- फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ले लाभांस घोषणा गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांसघोषणा गरेको हो।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ६.५ प्रतिशतका दरले नगद लाभांस (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो।

मंसिर २४ गते बसेको लघुवित्तको सञ्चालक समितिका बैठकले सो दरमा लाभांस वितरण गर्ने निर्णय गरेको हो।

 


प्रकाशित : बिहीबार , मंसिर २५ २०८२१०:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend