आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

बैंक तथा वित्तीय संस्थाले महानगरपालिका भित्रका शाखाहरुलाई मर्ज गर्न सक्ने

सोमबार, मंसिर १५ २०८२
बैंक तथा वित्तीय संस्थाले महानगरपालिका भित्रका शाखाहरुलाई मर्ज गर्न सक्ने

राष्ट्र बैंकले मौद्रिक समिक्षा मार्फत विद्युतीय कारोबार बढिरहेकाले शाखाहरु समायोजन वा एकिकरण गर्न सक्ने व्यवस्था गरेको हो।

काठमाडाै‌- बैंक तथा वित्तीय संस्थाले महानगरपालिका भित्र शाखाहरुलाई मर्ज गर्न सक्ने भएका छन्।

राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत विद्युतीय कारोबार बढिरहेकाले शाखाहरु समायोजन वा एकीकरण गर्न सक्ने व्यवस्था गरेको हो।

‘विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयम्ले महानगरपालिकामा रहेका शाखा समायोजन-एकीकरण गर्नसक्ने व्यवस्था मिलाइनेछ,’ पहिलो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले जनाएको छ।


प्रकाशित : सोमबार, मंसिर १५ २०८२११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend