शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सरकारी जमिनमा व्यावसायिक मुङखेती

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक २० २०८२
सरकारी जमिनमा व्यावसायिक मुङखेती

हाल उक्त वडावासी मुङखेतीतर्फ आकर्षित भएका छन्। कृषि अभियान मुङखेतीमा मात्र सीमित छैन टनेल बनाएर च्याउको व्यावसायिक उत्पादन पनि भएको छ।

बाँके- कृषिमा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले खजुरा गाउँपालिका-२ वडा कार्यालयले सरकारी जमिन व्यावसायिक खेती थालेको छ। 

अभियानका रुपमा मुङखेतीको गरिएको बताउँदै वडाध्यक्ष धनराम ओलीले त्यो सफल भएको जानकारी दिए। हाल १८ कट्ठा जमिनमा मुङखेती गरिएको छ। 

हाल उक्त वडावासी मुङखेतीतर्फ आकर्षित भएका छन्। कृषि अभियान मुङखेतीमा मात्र सीमित छैन टनेल बनाएर च्याउको व्यावसायिक उत्पादन पनि भएको छ।

वडा कार्यालयले आँप, कटहर, अम्बा, कागतीलगायत अमिला फलका बिरुवा हुर्काइरहेको छ। साथै खाली जमिनमा राजमा र तोरीखेती गरिएको छ। रासस


प्रकाशित : बिहीबार , कात्तिक २० २०८२१०:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend