शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

टाटा मोटर्सको 'धमाका अफर न पहिले, न कहिल्यै', अब चैत १७ गतेसम्म 

images
शुक्रबार, फागुन २० २०७८
images
टाटा मोटर्सको 'धमाका अफर न पहिले, न कहिल्यै', अब चैत १७ गतेसम्म 
images
images

काठमाडौ- टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले कमर्सियल गाडी खरिदकर्ताका लागि ल्याएको अफरको अवधि बढाएको छ। कम्पनीले ल्याएको धमाका अफर न पहिले न कहिल्यै अफरको अवधि चै १७ गतेसम्म लम्ब्याएको छ। 

images
images
images

टाटाले आफ्नो व्यवसायलाई नयाँ उचाई दिने सोच बनाएका ग्राहकहरुका लागि अहिलेको असहज आर्थिक अवस्थामा पनि सहज होस् भनेर अति नै आकर्षक अफर 'टाटा मोटर्सको धमाका' नामक योजना ल्याएको थियो। यस योजना अन्तर्गत ग्राहकहरुले पहिले कहिल्यै नपाएको सुविधाहरु प्राप्त गर्ने दावी कम्पनीले गरेको छ।

images
images

माघ १८ गतेदेखि लागु भएको यो योजना फागुन १६ गतेसम्मका लागि सार्वजनिक गरिएको थियो। तथापि ग्राहकहरुको उच्च सहभागिता र मागलाई मध्यनजर गर्दै यस योजनालाई चैत १७ गतेसम्मका लागि थप गरिएको सिप्रदी ट्रेडिङका सिनियर जीएम अनुपमणि ढकालले जनारी दए। 

images
images

टाटा मोटर्सको धमाका योजना अन्तर्गत यी अफरहरु नगद खरिदमा विशेष छुट, क्यास ब्याक अफर, नगद खरिदमा विशेष छुट सहित एएमसीको सुविधा पाउन सकिने छ। 

त्यस्तै नगद खरिदमा ३ सरल किस्ताको सुविधा, आकर्षक अफर सहित एक्सचेन्जको सुविधा, तीन पटकको ईएमआईसम्म छुटको सुविधा, पुरानो टिपरको स्क्र्याप  ल्याएर नयाँ गाडी खरिद गर्दा ३ लाखसम्मको छुट सुविधा समेत पाइने छ। 

कुन गाडीमा कुन अफर प्राप्त गर्न सकिन्छ जस्ता विस्तृत जानकारीका लागि सिप्रदी ट्रेडिङको फेसबुक पेजमा हेर्न सकिने छ। 


प्रकाशित : शुक्रबार, फागुन २० २०७८१२:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend