बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु कारागारबाट निकाले

मंगलबार, भदौ २४ २०८२
प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु कारागारबाट निकाले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्।

सहकारी बचत अपचलन मुद्दामा कारागारमा रहेका लामिछानेलाई प्रदर्शनकारीहरूले जेल तोडेर बाहिर निकालेका हुन्।

जेलबाट निस्केपछि लामिछानेले भाषण गरेको भिडियो रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्।

 


प्रकाशित : मंगलबार, भदौ २४ २०८२१५:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend