बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

प्रचण्ड निवासमा तोडफोड

मंगलबार, भदौ २४ २०८२
प्रचण्ड निवासमा तोडफोड

जेनजीहरुले सोमबारदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा सुशासनलगायत माग गर्दै प्रदर्शन जारी राखेका छन्।

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा प्रदर्शनकारीले तोडफोड गरेका छन्।

प्रदर्शनकारीले अध्यक्ष दाहालको निवासमा तोडफोड गरेका अध्यक्ष दाहालका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए। प्रदर्शनकारीले आगजनीको प्रयास पनि गरेका उनले बताए।

जेनजीहरुले सोमबारदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा सुशासनलगायत माग गर्दै प्रदर्शन जारी राखेका छन्। रासस


प्रकाशित : मंगलबार, भदौ २४ २०८२१२:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend