बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

मन्त्रिपरिषद् बैठक सुरू

सोमबार, भदौ २३ २०८२
मन्त्रिपरिषद् बैठक सुरू

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघि सुरू भएको बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ।

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघि सुरू भएको बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ।

आज दिनभर काठमाडौंसहित देशका मुख्य सहरमा जेनजीले प्रदर्शन गरेका थिए। सुरक्षा निकायसँगको भिडन्तमा काठमाडौं र इटहरीमा गरी अहिलेसम्म १९ जनाको मृत्यु भएको पुष्टि भएको छ।

बैठकले उत्पन्न परिस्थितिबारे समीक्षा गरी आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ।


प्रकाशित : सोमबार, भदौ २३ २०८२१८:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend