बिहीबार , असार २५ गते २०८३    
बिहीबार , असार २५ २०८३

सेयरधनीलाई २० प्रतिशत सेयर दिने एभरेष्टको प्रस्ताव

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ १९ २०८२
सेयरधनीलाई २० प्रतिशत सेयर दिने एभरेष्टको प्रस्ताव

काठमाडौं- एभरेष्ट बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ। 

बैंकको सञ्चालक समितिको बैठकले १४ प्रतिशत नगद लाभांस र ६ प्रतिशत सेयर लाभांस दिने निर्णय गरेको हो। 

बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड रहेको छ। 

बैंकको सञ्चालक समितिले गरेको यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि साधारणसभामा प्रस्तुत हुनेछ। साधारणसभाबाट अनुमोदन भएपछि लाभांस पाउनेछन्। 

Screenshot 2025-09-04 at 17.39.44.png
undefined


प्रकाशित : बिहीबार , भदौ १९ २०८२१७:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend