शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

पहिरोले मध्यपहाडी राजमार्गको रुकुम-पश्चिम खण्ड अवरुद्ध

आइतबार, भदौ १५ २०८२
पहिरोले मध्यपहाडी राजमार्गको रुकुम-पश्चिम खण्ड अवरुद्ध

चौरजहारी नगरपालिका-८ कालेखोलामा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको हो।

रुकुमपश्चिम- पहिरोका कारण मध्यपहाडी राजमार्गको रुकुम-पश्चिम खण्ड अवरुद्ध भएको छ। 

चौरजहारी नगरपालिका-८ कालेखोलामा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको हो। 

सडक डिभिजन कार्यालयका सूचना अधिकारी अविनाश अर्यालका अनुसार पहिरोले खोलाको पुल पुरेको छ। 

पहिरो सफा गर्न उपकरणसहितको टोली परिचालन गरिएको छ। रासस

प्रकाशित : आइतबार, भदौ १५ २०८२१२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend