शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

चिलिमे विद्युत् केन्द्र बन्द

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, भदौ १४ २०८२
चिलिमे विद्युत् केन्द्र बन्द

कालिका गाउँपालिका-१ ग्राङ आसपास क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि केन्द्रबाट उत्पादन बन्द गर्नुपरेको हो।

रसुवा- राष्ट्रिय प्रसारण लाइनमा समस्या भएपछि चिलिमे जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् आपूर्ति बन्द भएको छ।

कालिका गाउँपालिका-१ ग्राङ आसपास क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि केन्द्रबाट उत्पादन बन्द गर्नुपरेको हो। 

चिलिमे जलविद्युत् केन्द्रका अनुसार टावर मर्मत गरेर आजै साँझसम्ममा केन्द्र पुनःसञ्चालन गर्ने लक्ष्य छ।

टावर मर्मतका लागि काठमाडौंबाट रसुवाका निम्ति प्राविधिकहरु प्रस्थान गरिसकेका छन्।


प्रकाशित : शनिबार, भदौ १४ २०८२१४:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend