शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

कृषि विकास बैंकको अध्यक्षमा डिमप्रसाद पौडैल

बुधबार, भदौ ११ २०८२
कृषि विकास बैंकको अध्यक्षमा डिमप्रसाद पौडैल

बुधबार बसेको समितिको बैठकले पौडेललाई अध्यक्ष बनाउने निर्णय गरेको हो।

काठमाडौं- कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा डिमप्रसाद पौडेल चयन भएका छन्। 

बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्ष बनाउने निर्णय गरेको हो। 

नेपाल वायुसेवा निगमको महाप्रबन्धक भएर काम गरिसकेका पौडेल व्यवस्थापन, लेखाको क्षेत्रमा सक्रिय छन्। विभिन्न निजी कम्पनीको व्यवस्थापनको समेत अनुभव भएका पौडेल कृषि विकास बैंकको अध्यक्ष बनेका हुन्। 


प्रकाशित : बुधबार, भदौ ११ २०८२११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend