शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

७० लाख खर्चेर निपनियामा डिप बोरिङ

बिहीबार , भदौ ५ २०८२
७० लाख खर्चेर निपनियामा डिप बोरिङ

कमला सिँचाइ कार्यालययका अनुसार यो बोरिङबट ७० बिघामा सिँचाइ सेवा उपलब्ध हुनेछ।

सिरहा- खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोलबजार नगरपालिका-२ निपनियामा ७० लाख रूपैयाँको लागतमा डिप बोरिङ गरिएको छ। साथै १० हजार लिटर क्षमताको ट्यांकी पनि निर्माण गरिएको छ।

कमला सिँचाइ कार्यालययका अनुसार यो बोरिङबट ७० बिघामा सिँचाइ सेवा उपलब्ध हुनेछ। बुधबारदेखि प्रारम्भ भएको बोरिङ सेवाको पूर्वमन्त्री लीलानाथ श्रेष्ठले उद्घाटन गरे।

त्यस अवसरमा गोलबजार नगरका प्रमुख श्यामकुमार श्रेष्ठले हालसम्म नगरमा ६ वटा डिप बोरिङ खनिएको जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , भदौ ५ २०८२११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend