आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सुक्खा पहिराले अवरुद्ध नारायणघाट-मुग्लिन सडकखण्ड खुल्यो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ १ २०८२
सुक्खा पहिराले अवरुद्ध नारायणघाट-मुग्लिन सडकखण्ड खुल्यो
फाइल तस्बिर

इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा आज बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

चितवन- नारायणघाट-मुग्लिन सडकखण्डमा सुक्खा पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ। इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा आज बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

पहिरो पन्छाएसँगै सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले पहिरो पन्छाएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका जानकारी दिए। रासस 


प्रकाशित : आइतबार, भदौ १ २०८२१०:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend