आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

अन्नपूर्ण न्यूरो हस्पिटलमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट

बिहीबार , साउन २९ २०८२
अन्नपूर्ण न्यूरो हस्पिटलमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट

प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १०-१५ प्रतिशत छुट पाउनेगरी बैंक र उक्त हस्पिटलबीच सम्झौता भएको हो।

काठमाडौं- प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई बबरमहलस्थित अन्नपूर्ण न्यूरो हस्पिटलको सेवा सुविधामा विशेष छुट मिल्ने भएको छ।

प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १०-१५ प्रतिशत छुट पाउनेगरी बैंक र उक्त हस्पिटलबीच सम्झौता भएको हो।

प्रभु बैंकले हाल नेपालभर रहेका आफ्ना ३१२ शाखा कार्यालयहरु, २८६ एटीएमका साथै ६८एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिइरहेको छ।

प्रकाशित : बिहीबार , साउन २९ २०८२१६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend