शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

घर र गाडी खरिदका लागि दिइने ऋणमा कडाइ 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ११ २०७८
images
घर र गाडी खरिदका लागि दिइने ऋणमा कडाइ 

त्यस्तै ट्रस्ट रिसिप ऋणको जोखिम भार पनि १२० प्रतिशत बनाइएको छ। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले घर गाडी खरिदमा जाने ऋणमा कडाइ गरेको छ। 

images
images
images

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट गरिएको नयाँ व्यवस्था अनुसार जोखिम भारमा पुनरावलोकन गरेको छ। घर गाडी खरिदका लागि जाने ऋण, व्यक्तिगत ऋणमा जाने ऋणको जोखिम भार बढाउँदै कडाइ गरिएको छ। 

images
images

व्यक्तिग ऋण, घर गाडी किन्नका लागि दिइने ऋणको जोखिम भार १५० प्रतिशत पुर्‍याइएको छ। यस्तो ऋणको जोखिम भार पहिले ७५ प्रतिशत थियो। 

images
images

त्यस्तै सेयर धितोमा  दिइने ऋणको जोखिम भार पनि १५० प्रतिशत पुर्‍याइएको थियो। यसअघि यस्तो भार १०० प्रतिशत मात्र थियो। 

त्यस्तै ट्रस्ट रिसिप ऋणको जोखिम भार पनि १२० प्रतिशत बनाइएको छ। 

 


प्रकाशित : बुधबार, फागुन ११ २०७८११:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend