आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

लेदोसहितको पहिरोले जोमसोम-कोरला सडक पूर्णरूपमा अवरुद्ध

बुधबार, साउन २८ २०८२
लेदोसहितको पहिरोले जोमसोम-कोरला सडक पूर्णरूपमा अवरुद्ध

लेदोसहितको पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध भएको हो।

मुस्ताङ- जोमसोम-कोरला सडकअन्तर्गत वारागुङ-मुक्तिक्षेत्र छुसाङ खण्ड अवरुद्ध भएको छ।

लेदोसहितको पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ। रासस

प्रकाशित : बुधबार, साउन २८ २०८२१०:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend