सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

दिङ्लामा ८ करोड ३२ लाखमा तयार भयो इलाका प्रशासन कार्यालय भवन

बुधबार, साउन १४ २०८२
दिङ्लामा ८ करोड ३२ लाखमा तयार भयो इलाका प्रशासन कार्यालय भवन

भोजपुर- षडानन्द नगरपालिकाको दिङ्लामा आठ करोड ३२ लाख रूपैयाँ लागतमा ३० कोठे इलाका प्रशासन कार्यालय भवन निर्माण भएको छ।   

इलाका प्रशासन कार्यालयका प्रमुख विनोद अधिकारीले २८ वर्षपछि पालिकाको आफ्नै तीनतले भवन बनेको जानकारी दिए। मंगलबारदेखि नयाँ भवनबाट सेवा प्रवाह सुरु भएको उनले बताए।

यसअघि भाडाको भवनबाट सेवा प्रवाह हुँदै आएको थियो। रासस


प्रकाशित : बुधबार, साउन १४ २०८२११:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend