सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

प्रधानमन्त्रीद्वारा तराई मधेसको सुक्खा क्षेत्रको अवलोकन

शुक्रबार, साउन ९ २०८२
प्रधानमन्त्रीद्वारा तराई मधेसको सुक्खा क्षेत्रको अवलोकन
तस्बिर : दिनेश भण्डारी/प्रधानमन्त्रीको सचिवाल

मन्त्रिपरिषद्को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेस प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो।

महोत्तरी- प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुक्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन्। प्रधानमन्त्रीले यहाँ किसानहरुसँग पनि भेटघाट गर्नेछन्।

मन्त्रिपरिषद्को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेस प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो।

वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए।

प्रधामन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुनेछन्।

tarai madhes.jpg

प्रकाशित : शुक्रबार, साउन ९ २०८२१२:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend