सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

प्रतिनिधिसभा : पानीजहाज विधेयक सर्वसम्मतिले स्वीकृत

बुधबार, साउन ७ २०८२
प्रतिनिधिसभा : पानीजहाज विधेयक सर्वसम्मतिले स्वीकृत

संशोधन पेस गर्न चाहने सदस्यहरूले सिंहदरबारस्थित प्रतिनिधिसभा, संघीय संसद् सचिवालयमा संशोधन दिन सक्नेछन्।

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकबाट ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ।

प्रतिनिधिसभा नियमावली ७९ को नियम ११२ बमोजिम संशोधन पेस गर्न चाहने सदस्यहरूले सिंहदरबारस्थित प्रतिनिधिसभा, संघीय संसद् सचिवालयमा संशोधन दिन सक्नेछन्। रासस


प्रकाशित : बुधबार, साउन ७ २०८२१६:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend