सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

२२ करोड रुपैयाँ ठगी गरेको आरोपमा सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

सोमबार, साउन ५ २०८२
२२ करोड रुपैयाँ ठगी गरेको आरोपमा सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

उनले विभिन्न सेयर कारोबारमार्फत लगानीकर्ता तथा ब्रोकर कम्पनीलाई पनि ठगी गरेको विषयमा अनुसन्धान भइरहेका छन्।

काठमाडौं- २२ करोड रुपैयाँ ठगी गरेको आरोपमा सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन्।

ठगी र विश्वासघातको कसुरमा उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सेयर बजारमा विभिन्न उपाय अपनाएर अग्रवालले सस्तोमा सेयर खरिद गर्ने र महँगोमा बिक्री गर्ने गर्दे आएका थिए। सामाजिक सञ्जालहरूमा समेत प्रभावित पार्नेगरी सेयर बजारबारे उनको अभिव्यक्तिहरू आइरहेका हुन्छन्। 

उनले विभिन्न सेयर कारोबारमार्फत लगानीकर्ता तथा ब्रोकर कम्पनीलाई पनि ठगी गरेको विषयमा अनुसन्धान भइरहेका छन्। 

प्रकाशित : सोमबार, साउन ५ २०८२१४:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend