सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

एनआईसी एसिया बैंकका सञ्चालक रामचन्द्र संघई सीआईपीबाट सम्मानित

शुक्रबार, साउन २ २०८२
एनआईसी एसिया बैंकका सञ्चालक रामचन्द्र संघई सीआईपीबाट सम्मानित

सरकारले मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पुर्‍याएको भन्दै रामचन्द्र संघईलाई पनि सम्मान गरेको हो।

काठमाडौं- एनआईसी एसिया बैंकका सञ्चालक रामचन्द्र संघई सरकारले प्रदान गर्ने महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी)बाट सम्मानित भएका छन्।

सरकारले बुधबार ३० व्यावसायिक कम्पनी तथा संस्थालाई महत्वपूर्ण सीआईपी सम्मान प्रदान गरेको थियो। जसमा मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पुर्‍याएको भन्दै रामचन्द्र संघईलाई पनि सम्मान गरेको हो।

सरकारले मुलुकको अर्थतन्त्र तथा वाणिज्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विशेष व्यक्तिहरुलाई उक्त सम्मान प्रदान गर्दै आएको छ।

बुधबार (असार ३२) सीआईपी प्राप्त गर्नेहरुमा २१ व्यावसायिक फर्म तथा कम्पनी रहेका छन् भने निजी क्षेत्रका प्रतिनिधिमूलक ९ संस्थाले मानार्थ सीआईपी प्राप्त गरेका छन्।


प्रकाशित : शुक्रबार, साउन २ २०८२११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend