शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

कोरोनाकालमा ल्याइएको पुनरकर्जाको सुविधा कटौति हुने, ब्याजदर ७ प्रतिशत

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ५ २०७८
images
कोरोनाकालमा ल्याइएको पुनरकर्जाको सुविधा कटौति हुने, ब्याजदर ७ प्रतिशत

समीक्षाबाट घोषणा भएपनि निर्देशन आएपछिमात्र कार्यान्वयन हुने छ। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले कोरोना महामारीलाई लक्षित गर्दै ल्याएको पुनरकर्जा सुविधालाई विस्तारै हटाउँदै जाने घोषणा गरेको छ। 

images
images
images

चालु वर्षका लागि ल्याइएको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले बाह्य असन्तुलन बढ्दै गएको र कोरोनाको असर पनि न्यून हुँदै गएकाले नियमाकीय सुविधालाई हटाउँदै अति प्रभावितहरुलाईमात्र दिने राष्ट्र बैंकले घोषणा गरेको छ। 

images
images

त्यस्तै राष्ट्र बैंकले पुनरकर्जाको ब्याजदर पनि पाँचबाट सात प्रतिशत पुर्‍याउने भएको छ। मौद्रिक नीतिको समीक्षा गर्दै ब्याजदर पनि बढाउने घोषणा गरेको छ। 

images
images

समीक्षाबाट घोषणा भएपनि निर्देशन आएपछिमात्र कार्यान्वयन हुने छ। 


प्रकाशित : बिहीबार , फागुन ५ २०७८१३:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend