बिहीबार , असार १९ गते २०८२    
बिहीबार , असार १९ २०८२
images
images

पूर्वराष्ट्रपति भण्डारीले सुरक्षाबाहेक कुनै पनि सेवा सुविधा नलिने घोषणा

images
बुधबार, असार १८ २०८२
images
images
पूर्वराष्ट्रपति भण्डारीले सुरक्षाबाहेक कुनै पनि सेवा सुविधा नलिने घोषणा

पूर्वराष्ट्रपति भण्डारीकाे सचिवालयले लेखिएको पत्रमा आजकै मितिदेखि लागु हुनेगरी सुरक्षाबाहेकका कुनै पनि सेवासुविधा नलिने निर्देशन भएको उल्लेख छ।

images
images

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवासुविधामध्ये सुरक्षाबाहेक कुनै पनि नलिने घोषणा गरेकी छन्।

images
images

उनको सचिवालयबाट गृह मन्त्रालयका सचिवलाई सम्बोधन गरी पत्र लेखेर उक्त विषय जानकारी गराइएकाे हाे।

images
images

पूर्वराष्ट्रपति भण्डारीकाे सचिवालयले लेखिएको पत्रमा आजकै मितिदेखि लागु हुनेगरी सुरक्षाबाहेकका कुनै पनि सेवासुविधा नलिने निर्देशन भएको उल्लेख छ।

images
images
images

उनले आफ्नो कार्यकाल पूरा गरी सेवानिवृत्त भएपछि पूर्वराष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवासुवधा लिँदै आएकी थिइन्। रासस


प्रकाशित : बुधबार, असार १८ २०८२१८:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend