शनिबार, असार ७ गते २०८२    
शनिबार, असार ७ २०८२
images
images

कालीगण्डकी ‘करिडोर’मा सुक्खा पहिरो निरन्तर झरिरहेकाले तत्काल खुल्ने अवस्था छैन : नेपाल प्रहरी

images
शनिबार, असार ७ २०८२
images
images
कालीगण्डकी ‘करिडोर’मा सुक्खा पहिरो निरन्तर झरिरहेकाले तत्काल खुल्ने अवस्था छैन : नेपाल प्रहरी

साथै उनले तत्कालै उक्त सडक सञ्चालन हुनसक्ने अवस्था नरहेको बताए। पहिराले अवरुद्ध रिडी-बामीटक्सार सडकखण्ड भने एकतर्फी रुपमा मात्र सञ्चालनमा आएको छ।

images
images

गुल्मी- शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर निरन्तरको पहिराका कारण शनिबार पनि बन्द नै रह्यो। कालीगण्डकी गाउँपालिका-१ अन्तरगत हर्मीचौर-अर्बेनीमा निरन्तर सुक्खा पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो।

images
images
images

पहिरो रोकिएकाले सडक सञ्चालन गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गंगाबहादुर सारुले बताए। ‘सडक माथिबाट लगातार सुक्खा पहिरो झरिरहेको छ, हामीले यात्रुहरुलाई वैकल्पीक सडक प्रयोग गर्न आग्रह गरेका छौँ’ प्रहरी नायव उपरिक्षक सारुले भने।

images
images

साथै उनले तत्कालै उक्त सडक सञ्चालन हुनसक्ने अवस्था नरहेको बताए। पहिराले अवरुद्ध रिडी-बामीटक्सार सडकखण्ड भने एकतर्फी रुपमा मात्र सञ्चालनमा आएको छ।

images
images
images

उक्त सडकखण्डअन्तरगत चन्द्रकोट गाउँपालिका-७ स्थीत सिस्ने भीरमा सडक माथिबाट खसेको पहिरोको केही भाग हटाएपछि सडक आंशिक रुपमा सञ्चालन गएिको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : शनिबार, असार ७ २०८२१७:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend