बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पहिरोले अवरुद्ध बनेको नारायणघाट-मुग्लिन सडक खुल्यो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ३ २०८२
पहिरोले अवरुद्ध बनेको नारायणघाट-मुग्लिन सडक खुल्यो

पहिरो हटाएपछि सवारीसाधनको चापलाई मध्यनजर गरी एकतर्फी बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

चितवन- पहिरोले अवरुद्ध बनेको नारायणघाट-मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका-५, तुईन खोलामा खसेको पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको हो।

गएराति पानी परेपछि आज सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। पहिरो हटाएपछि सवारीसाधनको चापलाई मध्यनजर गरी एकतर्फी बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, असार ३ २०८२१९:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend