शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

विकास बैंकमा पनि निक्षेपको तुलनामा ऋण प्रवाह बढ्दै 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २९ २०७८
images
विकास बैंकमा पनि निक्षेपको तुलनामा ऋण प्रवाह बढ्दै 

नेपाल विकास बैंक एसोसिएसनका अनुसार गएको साता निक्षेप ०.१५ प्रतिशतले बढ्दा ऋण ०.७३ प्रतिशतले बढेको छ। 

images
images

काठमाडौं- गएको साता विकास बैंकबाट ३ खर्ब १४ करोड ऋण प्रवाह भएको छ। १५ वटा विकास बैंकहरूले एको साता निक्षेप भने ७३ करोडमात्र थप गरेका छन्। 

images
images
images

निक्षेपको तुलनामा ऋण प्रबाह बढ्दै गएको छ। समग्र बैंकिङ प्रणालीमा पछिल्लो समय यस्तो ट्रेन्ड देखिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। 

images
images

नेपाल विकास बैंक एसोसिएसनका अनुसार गएको साता निक्षेप ०.१५ प्रतिशतले बढ्दा ऋण ०.७३ प्रतिशतले बढेको छ। 

images
images

विकास बैंकहरूले साउनदेखि गएको सातासम्म ४ खर्ब ३६ अर्ब ऋण प्रवाह गरेका छन्। त्यस्तै ४ खर्ब ८९ अर्ब निक्षेप बढाएका छन्। 

 

 


प्रकाशित : मंगलबार, भदौ २९ २०७८०६:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend