शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

आइतबार भोटोजात्रा, उपत्यकामा सार्वजनिक बिदा

शुक्रबार, जेठ १६ २०८२
आइतबार भोटोजात्रा, उपत्यकामा सार्वजनिक बिदा

उक्त दिन काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको  छ।

काठमाडौं- आगामी आइतबार मत्स्येन्द्रनाथको भोटो देखाइने दिन काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको  छ। 

गृह मन्त्रालयले आज एक सूचना जारी गरेर काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, जेठ १६ २०८२१६:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend