शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

मदिरा आयातमा खरिद मूल्यमा भन्सार लाग्ने, ह्विस्कीमा सय प्रतिशत, बियर र वाइनमा ८० प्रतिशत भन्सार

बिहीबार , जेठ १५ २०८२
मदिरा आयातमा खरिद मूल्यमा भन्सार लाग्ने, ह्विस्कीमा सय प्रतिशत, बियर र वाइनमा ८० प्रतिशत भन्सार

त्यस्तै चुरोटको भन्सार पनि बढेको छ। यसअघि हजार खिल्ली चुरोटको ४५ सय रहेकोमा अबदेखि ५५ सय रुपैयाँ लाग्ने भएको छ।

काठमाडौं- सरकारले मदिराको आयातको भन्सार मूल्यांकन प्रणालीमा हेरफेर गरेको छ। यसअघि प्रतिलिटरका आधारमा भन्सार लाग्दै आएकोमा अबदेखि मूल्यका आधारमा लाग्ने भएको छ।

आगामी वर्षको बजेटबाट सरकारले ह्विस्कीको आयातमा मूल्यको सय प्रतिशत भन्सार महसुल लगाउने भएको छ भने बियर र वाइनमा ८० प्रतिशत लाग्ने भएको छ।

त्यस्तै, चुरोटको भन्सार पनि बढेको छ। यसअघि हजार खिल्ली चुरोटको ४५ सय रहेकोमा अबदेखि ५५ सय रुपैयाँ लाग्ने भएको छ।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend