शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

भौतिक पूर्वाधार मन्त्रालयलाई १ खर्ब ५२ अर्ब बजेट

बिहीबार , जेठ १५ २०८२
भौतिक पूर्वाधार मन्त्रालयलाई १ खर्ब ५२ अर्ब बजेट

सञ्चालनमा रहेको पूर्वाधार आयोजनालाई प्राथमिकता दिएको सरकारले भौतिक पूर्वाधार मन्त्रालयलाई १ खर्ब ५२ अर्ब बजेट विनियोजन गरेको हो।

काठमाडौं- सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्‌मा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै पूर्वाधार मन्त्रालयका लागि उक्त बजेट छुट्याइएको जानकारी गराएका हुन्।

सञ्चालनमा रहेको पूर्वाधार आयोजनालाई प्राथमिकता दिएको सरकारले भौतिक पूर्वाधार मन्त्रालयलाई १ खर्ब ५२ अर्ब बजेट विनियोजन गरेको हो।

प्रकाशित : बिहीबार , जेठ १५ २०८२१६:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend